धौलागिरीको सौन्दर्यता

धौलागिरीको सौन्दर्यता….. म्याग्दीको घार गाविस १ पुनहिलबाट देखिएको संसारको सातौ अग्लो धौलागिरी हिमालको दृष्य । तस्विर सन्तोष गौतम, रासस, म्याग्दी